参考様式第5-9号

आधार फारम नं. ५-९

事 前 ガ イ ダ ン ス の 確 認 書

पुर्व निर्देशनको पुष्टिकरण

1 私が従事する業務の内容,報酬の額その他の労働条件に関する事項
1 म संलग्न हुने कामको बिवरण, पारिश्रमिक रकम र अन्य कार्य सर्तसंग सम्बन्धित कुराहरु
2 私が日本において行うことができる活動の内容
2 मैले जापानमा रहेर गर्नसकिने क्रियाकलापको बिषयबस्तु
3 私の入国に当たっての手続に関する事項
3 म जापानमा प्रवेश गर्नको लागि गर्नुपर्ने प्रक्रिया सम्बन्धित कुराहरु
4 私又は私の配偶者,直系若しくは同居の親族その他私と社会生活において密接な関係を有する者が,特定技能雇用契約に基づく私の日本における活動に関連して,保証金の徴収その他名目のいかんを問わず,金銭その他の財産を管理されず,かつ特定技能雇用契約の不履行について違約金を定める契約その他の不当に金銭その他の財産の移転を予定する契約の締結をしておらず,かつ,締結させないことが見込まれること
4 म या मेरो पति\पत्नी, नजिकको परिवार अथवा सँगै बस्ने परिवार या अन्य मेरो सामाजिक जीवनमा एकदम नजिकका मानिसहरुले, विशेष सीपको रोजगार सम्झौताको अनुरुप मैले जापानको लागि गरिने क्रियाकलापसंग सम्बन्धि, ग्यारेन्टी बापतको रकम लिने, त्यसबाहेकको कुनैपनि प्रकारको धनसम्पत्तीको व्यवस्था नगरि, साथै मेरो विशेष सीपको रोजगारीको सम्झौताको पालन नगरे लिनुदिनु पर्ने क्षतिपूर्ति निर्धारण गर्ने सम्झौता, त्यसबाहेकको अनुचित धनसम्पतिको या अन्य सम्पतिको नामसारी गर्ने योजना या सम्झौता गरेको छैन साथै भविष्यमा पनि त्यस्तो किसिमको अनुबन्धको अपेक्षा नगर्ने ।
5 私が特定技能雇用契約の申込みの取次ぎ又は自国等における特定技能1号の活動の準備に関して自国等の機関に費用を支払っている場合は,その額及び内訳を十分理解して,当該機関との間で合意している必要があること
5 म विशेष सीपको रोजगार सम्झौता आवेदनको एजेन्सी या स्वदेश आदिमा विशेष सीप १ नम्बरको क्रियाकलापको तयारी सम्बन्धि स्वदेशको संस्थामा रकम तिरिसकेको अवस्थामा,उक्त रकम र बिस्तृत बिवरणलाई पुर्णरुपमा बुझेर, सम्बन्धि संस्था बीच सहमत हुनुपर्ने।
6 私に対し,私の支援に要する費用について,直接又は間接に負担させないこととしていること
6 मलाई, मेरो सहयोगको लागि चाहिने रकम सम्बन्धि, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बोझ नदिने गरि गरेको कुरा।
7 私に対し,特定技能所属機関等が私が入国しようとする港又は飛行場において送迎を行う必要があることとなっていること
7 मलाई, विशेष सीप भएका बिदेशीहरु संग्लन संस्था आदिले म प्रवेश गर्न सोचेको बन्दरगाह या हवाई अड्डामा स्थानान्तरण गर्नु पर्ने आवश्यकता भएको कुरा।
8 私に対し,適切な住居の確保に係る支援がされること
8 मलाई, उचित आवास पाउनको लागि सहायता दिने कुरा।
9 私からの,職業生活,日常生活又は社会生活に関する相談又は苦情の申出を受ける体制があることについて,
9 मबाट, व्यावसायिक जीवन, दैनिक जीवन या सामाजिक जीवनसंग सम्बन्धित परामर्श या उजुरीको दाखिला गर्न सकिने प्रणाली भएको कुरा सम्बन्धि।
について,
सम्बन्धि,