4 生活オリエンテーションの実施(続き)
जीवन अभिमुखीकरण/ ओरिएन्तेस्योन  को कार्यान्वयन(क्रमश ) ア 情報提供内容等(続き)
सूचना प्रदान बिषयबस्तु आदि (क्रमश) d.十分に理解することができる言語により医療を受けることができる医療機関に関する事項
d. पुर्णरुपमा बुझ्नसकिने भाषामा चिकित्सा उपचार प्राप्त गर्न सकिने चिकित्सा संस्थासंग सम्बन्धित कुरा e.防災・防犯に関する事項、急病その他の緊急時における対応に必要な事項
e. प्रकोप रोकथाम र अपराध रोकथामसंग सम्बन्धित कुरा, आपातकालीन रोग र अन्य आपतकालीन अवस्था सम्हाल्न आवश्यक कुराहरू f.出入国又は労働に関する法令規定の違反を知ったときの対応方法その他当該外国人の法的保護に必要な事項
f. आप्रवासन या श्रम सम्बन्धित कानुनी नियमहरूको उल्लङ्घन थाहा पाउदा आवश्यक गर्नुपर्ने प्रक्रिया या अन्य विदेशीहरूको कानुनी सुरक्षाको लागि आवश्यक कुरा  (自由記入)
(स्वतन्त्रतापुर्वक लेख्नुहोस्)